Sunday, April 1, 2012

शारीरिक शोषण भएको छैन

कलाकारिता क्षेत्रमा प्रवेशका लागि संघर्षरत गुल्मीकी कस्तुरी खरेल अबसरको खोजीमा छन् । भरखरै दस जोड दुई उत्तीर्ण गरेकी कस्तुरीले राम्रो अफर आए चललिचत्रमा खेल्ने बताउछिन् । सेक्सलाई प्राकृतिक देनका रुपमा लिने कस्तुरीले यसलाई अनौठो रुपमा लिनुपर्ने आवस्यक्ता ठान्दिनन् । उदार मनकी कस्तुरी भारतीय अभिनेत्री प्रियङ्का चोपडाबाट प्रभावित छन् । कला क्षेत्रमा प्रवेशका लागि आफू शारीरिक शोषणमा नपरेको कस्तुरीको भनाई छ ।

सेक्सुअल चलचित्रमा खेल्न तयार छु

आइसा ठकुरीलाई मोडलिङको नशाले छपक्कै छोपेको छ । अभिनयाको नशामा उनी यती धेरै क्रेजी छन् की सेक्सुअल चलचित्रमा समेत खेल्न तयार छिन् । यी कलिली सुन्दरीको बुझाईमा सेक्स सम्बन्ध भनेको चाहिँ परम्परादेखि चल्दै आएको शारीरिक कृयाकलाप हो । तर उनी यो परम्परामा प्रवेश नगरेको दाबी गर्छिन् । मोडलिङको क्षेत्रमा शारीरिक शोषण हुने गर्छन् भन्ने आइसालाई राम्ररी थाहा छ । तर उनी यसमा आफूमै भरपर्ने जवाफ दिन्छिन् । उनले बिवाह पूर्वको सेक्सलाई भने अस्विकार गर्छिन ।