Thursday, December 22, 2011

लोहान नांगिएपछि पत्रिकाले तोड्यो रेकर्ड


हलिउड अभिनेत्री लिन्ड्से लोहान पछिल्लो समय विभिन्न विवादमा घेरिएकी छिन् तर उनको निर्वस्त्र तस्वीर छापिएको प्लेब्वाय पत्रिकाले भने राम्रैसँग बजार तताएको छ । लोहानको निर्वस्त्र तस्वीर सहितको प्लेब्वाय म्यागेजिनले बिक्रिमा नयाँ रेकर्ड कायम गरेको छ । प्लेब्वायका सस्थापक ह्युग हेफनरले आफ्नो टि्वटर मार्फत यो कुरा जानकारी गराएका हुन् । उनले लेखेका छन्, ‘लिन्ड्से लोहानको कभर तस्वीरवाला प्लेब्वायको जनवरी-फेबु्रअरी विशेषांकले बिक्रिको सारा रेकर्ड तोडेकेा छ ।’ यसको माग अति उच्च भएपछि पत्रिकाको पुनःमुद्रण हुने भएको छ ।

अब नेपालमै यौन संग्रहालय

यौनसँग सम्बन्धित मामिलामा नेपाली समाज बिस्तारै खुला हुँदै गएको छ । यौनसँग सम्बन्धित घटनाक्रम र अभिब्यक्तिहरुले पनि त्यसलाई पुष्टी गर्छन् । दुई बर्षअघिमात्र खिचापोखरीमा यौन खेलौनाको पसल खुल्दा त्यसले नेपाली बजारमा एकखालको तरङ्ग नै सिर्जना गरेको थियो । तर, ती खेलौना छाटो समयमै कति धेरै ब्यबसायीकरुपमा सफल भए भने अहिले मुलुकका बिभिन्न स्थानमा यौन खेलौना पसल खुलेका छन् ।

कुन देशका पुरुषको लिंग कति लामो ?

एक सर्वेक्षणले अफ्रिकी मुलुक कंगोका पुरुषको लिंग संसारमा सबैभन्दा लामो रहेको देखाएको छ ।एक अनलाइन सर्वेक्षण अनुसार कंगोका पुरुषको लिंगको औषत लम्बाइ ७.१ इन्च छ । दक्षिण कोरियाली पुरुषहरुको लिंग भने सबैभन्दा छोटो पाइएको छ । दक्षिण कोरियाली पुरुषको लिंगको औषत लम्बाइ जम्मा ४ इन्च छ । सर्वेक्षण अनुसार लामो लिंग हुने देशको दोश्रो स्थानमा पनि अफ्रिकी मुलुक नै परेको छ । इक्वेडरका पुरुषहरु दोश्रो स्थानमा छन् र उनीहरुको लिंगको औषत लम्बाइ ६ दशमलब ९ इन्च छ । लामो लिंग हुने पुरुषहरुको तेश्रो स्थानमा घानाका पुरुष परेका छन् र उनीहरुकोलिंगको औषत लम्बाइ ६ दशमलब ८ इन्च छ । त्यस्तै चौथो स्थानमा रहेका कोलम्बियाका पुरुषको लिंगको लम्बाइ ६ दशमलब ७ इन्च रहेको छ ।

Monday, December 19, 2011

विगबोसकी पोर्न स्टार सनीले कट्रिना, करिना र ऐश्वर्यालाई पछारिन


भारतीय टेलिभिजन च्यानल विगबोसको पाचौ संसकरणमा सहभागी भएकी क्यानेडेली पोर्न स्टार सनी लिओन गुगलमा खोजिने सेलिब्रेटिको सूचिमा भारतकी चर्चीत अभिनेत्रीहरु ऐश्वर्या राय, कट्रिना कैफ र करिना कपुरलाई समेत उछिनेकि छिन । भारतीय सन्चारमाध्यमहरुका अनुसार गुगलमा उनको तस्वीर कट्रिना कैफ भन्दा पाच गुणा बढी, ऐश्वर्या भन्दा दुई गुणा र करिना भनदा नौ गुण बढी खोजिएको र हेरिएको छ । भारतीय मुलकी क्यानेडेली नागरिक सनि क्यानाडाकी चर्चित पोर्न स्टार हुन । हाल बिगबोसको घरमा रहेकी सनीलाई महेश भट्टले निर्माण गर्ने तयारी गरेको जिस्म २ मा अभिनयकालागी प्रस्ताव गरेका छन् । जसका कारण उनको बलिउड र भारतीय सन्चारमाध्यमहरुमा झनै चर्चा बढेर गएको छ ।

Sunday, December 18, 2011

Porn star doesn't mean prostitute:Sunny Leone

Adult movie star Sunny Leone, the newest and perhaps, um, 'sexiest' entrant to the " Bigg Boss" house, says that 'porn star' doesn't automatically mean 'prostitute'. The curvy babe, originally Karen Malhotra, born to Indian parents, took the US adult entertainment industry by storm, but never planned to become a porn star. But the money was just too good, she says. Ads by Google "My parents, who are originally from Punjab, were completely shocked when they found out I was in the adult entertainment industry. Their reaction was what I expected, and I was prepared for it. When my father realized what I did, he said, 'You didn't even ask us before you did this! But whatever you do, make sure you do it well.' My mother was also stunned when she found about my lesbian lovemaking videos, but she accepted it. And the fact that my work didn't change me as a person worked in my favour. My parents soon realized it and respected me for who I am and my decisions. So there was never any question of being disowned by my family," she says. Have her parents seen any of her hardcore adult videos? "Of course not! Whose parents would do that?" she asks.

College boys turn to sex for quick bucks

Rich homosexuals turn 'sugar daddies' for young college boys, who make a quick buck in return for sexual favors. Rohan, a final year engineering student lives a secret life after college hours. "I chat with customers and fix up appointments through a gay dating website (planetromeo.com). Apart from the money I get from patrons, I also have land on my name (worth ` 2.5 lakh) from others. Sex work helps me live a comfortable lifestyle." Ads by Google He's not the only one. Raju, a 19-year-old student, reveals, "One day an elderly man propositioned me and was ready to pay me money in return. Now, I am a student by day and a sex worker by night." With rich "sugar daddies" supporting their lifestyles, Rohan and Raju have joined a growing number of college boys in Hyderabad who are turning to flesh trade for easy money. And it's not just moolah that keeps them going. Some are just happy with all the free shopping and gifts like mobile phones, watches and jewellery that are showered on them in return for sexual favors. And once they get used to all the attention and big bucks, there is no looking back for these boys. "Why should I stop?" asks Rohan, adding, "I pay my own college fees and my brother's school fees. Also, I'll use the money to fund my US education."

जेलको प्रचारका लागि नग्न युवती मैदानमा

हालै चिनको एक कम्पनीले आफ्नो नुहाउने जेलको प्रचारका लागि अनौठो तरिका अपनाएको छ । कम्पनीले आफ्नो उत्पादनको प्रचारका लागि पूरै निर्वस्त्र युवतीहरुको प्रयोग गरेको छ । सार्वजनिक कार्यक्रममा ती युवतीहरुले नग्न भएर सरिरमा उक्त जेल लगाएर प्रचार गरेका छन् । त्यसक्रममा युवतीहरुले केबल टाउकोमा टावेल लगाएका थिए ।

सेक्सका अनौठा नियम

सेक्सका विषयमा विश्वका सबै देशमा अलग अलग नियमकानुन हुनसक्छन् । कुनै देशमा सेक्सको विषय निकै खुला होला र कतिपय देशको यो विषयमाथि कडा नियमकानुन लादिएको छ होला । खासगरी पश्चिमा देशहरु यौनको मामिलामा अलि बढि उदार मानिन्छन् तर अमेरिकाका केही प्रान्तहरुमा सेक्सका विषयमा यस्ता नियम बनाइएका छन् जुन निकै हास्यास्पद र अनौठा छन् ।
अमेरिकामा रहेका सेक्स सम्बन्धि विचित्र ९ वटा नियम यस्ता छन् :

Tuesday, December 13, 2011

गर्भवती हुँदा सेक्सको मज्जा

आममानिसमा एउटा धारणा छ कि गर्भवतीको दौरानमा सेक्स गर्नु उचित हुँदैन्। सेक्सले गर्भवती महिला र गर्भमा रहेको बच्चा दुवैलाई हानी पुर्याकउँछ। त्यसैले, भर्गवती हुँदा सेक्स वर्जित गरिन्छ तर अब यसो नगर्नुपर्ने भएको छ। हालसालै गरिएको एक अध्ययनले गर्भवती हुँदा पनि महिलाले सेक्स गर्दा हानी नहुने बरु फाइदा हुने निष्कर्ष निकालेको छ। नर्थ कैरोलिना युनिभरसिटीका अध्ययनकर्ताहरूले गर्भ बसेको पहिला तीन महिनामा सेक्स चाहिँ सेक्स नगर्दा नै फाइदा हुने बताएका छन्।

महिला किन सेक्स गर्छन्?

हाम्रो समाजमा सेक्सको मामला महिलाभन्दा पुरुष धेरै खुला छन्। पुरुषले आफ्नो सेक्स अनुभव धेरैसँग साटासाट गर्न सक्छन् भने महिलालाई त्यसो गर्न गाह्रो हुन्छ। यद्यपि, बाहिर भने पनि वा नभने पनि महिला, पुरुष दुवैलाई सेक्सको समान आवश्यक पर्छ। तर, आजसम्म आखिर महिलाहरूले किन सेक्स गर्छन् अथवा सेक्सबाट महिलाले के चाहेका हुन्छन् भन्ने कुरा आजसम्म स्पष्ट रूपमा बाहिर आएको छैन। धेरैले सन्तान उत्पादन गर्न वा यौनचाहाना पूरा गर्न महिलाले सेक्स गर्छन् भन्ने धारणा छ। तर, हालसालै लण्डनमा गरिएको एक वैज्ञानिक अनुसन्धानले यो मान्यताभन्दा फरक निष्कर्ष निकालेको छ। अध्ययनले धेरै महिलाहरू आफ्नो पति/प्रेमी/पार्टनर रिसाउला भन्ने डरले सेक्स गर्न बाध्य हुन्छन् भनेको छ।

Thursday, December 8, 2011

प्रेमिकाको गुप्तांगमा तालाचाँबी !!!

भनिन्छ प्रेम सम्बन्ध विश्वासमा अडिएको हुन्छ । आफ्नो प्रेमी वा प्रेमिकालाई विश्वास गरियो भने मात्र सम्बन्ध दिगो हुन्छ । तर अविश्वास भयो भने शंकाले लंका जलाउँछ भन्ने उखान झैं सबै चिज बिग्रन्छ । प्रेम सम्बन्धमा अविश्वास उत्पन्न भयो भने के होला ? अवश्य पनि सम्बन्ध टुट्छ । अविश्वासको कुद हदसम्म सम्बन्ध अघि बढ्नसक्छ भन्ने मात्र हो । कुनै प्रेमीलाई आफ्नी प्रेमिकालाई कतिसम्म अविश्वास गर्नसक्छ भन्ने कुरा भने चीनका एकजना युवकले देखाइदिएका छन् । आफ्नी प्रेमिकाले अरु कसैसाग पनि यौन सम्पकै नराखुन् भनेर ती युवाले युवतीको गुप्तांगमा तालाचाँबी लगाइदिएका छन् । यद्यपि उक्त चाँबी ढोकामा लगाउने जस्तो भने होइन । चेस्टीटी बेल्ट भनिने एक प्रकारको पौराणिक साधन उनले प्रेमिकाको गुप्तांगमा लगाइदिएका छन् ।

Saturday, December 3, 2011

पाकिस्तानी नायिकाको नग्न तस्बिर

एक भारतीय म्यागजिनले पाकिस्तानी नायिका बीना मलिकको पाखुरामा आईएसआई लेखिएको नग्न तस्बिर छापेको छ, यसले पाकिस्तानमा हलचल मच्चाएको छ । नायिकाको नग्नता र पाकिस्तानको गुप्तचर निकाय (आईएसआई) लेखिएको कारण कट्टरपन्थी मुस्लिम मुलुक पाकिस्तानका धेरैले आक्रोश व्यक्त गरेका छन् । बीनाको नग्न तस्बिरले टि्वटर र फेसबुकसमेत तताएको छ । बीनाका प्रवक्ताले भने यस्तो तस्बिर कहिल्यै नखिचाएको बताएका छन् । यो तस्बिर प्रकाशन गर्ने एफएचएम पत्रिकाका सम्पादक कविर शर्माले भने आफूसँग यसको भिडियो फुटेज लगायत प्रमाण रहेको दाबी गरेका छन् । 'उनको पाखुरामा आईएसआई लेख्ने सोच मेरै हो तर बीनाले भने यसलाई बोल्ड अक्षरमा लेख्ने भनेकी थिइन्,' कविरले भने । तस्बिरको उद्देश्य व्यंग्य गर्न खोजिएको उनले बताए । 'कुनै नराम्रो भएको छ भने यसको पछाडि आईएसआईको हात हुनुपर्छ भन्दै हामी भारतमा व्यंग्य गर्छौं,' उनले भने । म्यागजिनको डिसेम्बर संस्करणको कभरमा बीनाको नग्न तस्बिर छापिएको छ ।

Thursday, December 1, 2011

ब्लु फिल्म हेरेर फ्रेस हुन्छु : एटन कार्की, व्यवसायी तथा मोडल

तपाईँलाई कसैले सेक्सी भन्दा कस्तो लाग्छ?
खुसी लाग्छ। कसैका नजरमा सेक्सी हुनु भनेको उपलब्धिकै कुरा हो। कसैले मलाई सेक्सी भन्दा म त थ्यांक यु भन्छु।  

सेक्सलाई कतिले दालभात खाएजस्तै हो भन्छन् नि?
मलाई सेक्स दालभातजस् तो सरल हो भन्ने कुरामा विश्वास छैन। सेक्स भनेको पूर्णतः भावनामा आधारित हुन्छ भन्ने लाग्छ।