Sunday, December 18, 2011

जेलको प्रचारका लागि नग्न युवती मैदानमा

हालै चिनको एक कम्पनीले आफ्नो नुहाउने जेलको प्रचारका लागि अनौठो तरिका अपनाएको छ । कम्पनीले आफ्नो उत्पादनको प्रचारका लागि पूरै निर्वस्त्र युवतीहरुको प्रयोग गरेको छ । सार्वजनिक कार्यक्रममा ती युवतीहरुले नग्न भएर सरिरमा उक्त जेल लगाएर प्रचार गरेका छन् । त्यसक्रममा युवतीहरुले केबल टाउकोमा टावेल लगाएका थिए ।

समारोहमा पुरुष दर्शकहरु समेत सहभागि थिए । नग्न युवतीहरु आफ्नै अगाडि देख्दा उपस्थित धेरै पुरुषहरुलाई खपि नसक्नु भएको थियो होला तर केही भने युवतीको सरीरमा जेल लगाइदिन व्यस्त थिए ।
कम्पनीले आफ्नो यो मार्केटिङ स्टन्टलाई दोहोराउने योजना बनाएको थियो । तर यस्तो नग्न कार्यक्रमको सर्वत्र विरोध भएपछि कम्पनीले फेरी पनि नांगा युवतीलाई मैदानमा उतारेर जेलको प्रचार गर्ने कार्यक्रम रद्ध गर्यो ।

No comments: