Sunday, May 29, 2011

युवतीको ह्याण्डब्यागमा सेक्सका सामान



ह्याण्ड ब्याग हातमा हल्लाउँदै ठाँटिएर हिड्नु आजकलका युवतीहरुको फेसन नै बनेको छ । कतै बाहिर जानुपर्‍यो भने उनीहरु आफूसँगै सानो ब्याग बोक्न विर्सदैनन् । युवतीहरुले विशेष महत्व दिने यस्तो ब्यागमा के हुन सक्छ ? तपाईलाई पक्कै लाग्ला कि मेकअपको सामान ! तर मेकअपको साथसाथमा आधुनिक युवतीहरु आफ्नो अति नै गोप्य ब्यागमा सेक्स सामान (टोयज), पेन्टी, पेचकस पनि बोक्छन् भन्ने कुरा थोरैको कल्पनामा मात्र आउला ।
अष्ट्रेलियामा भएको एक सर्वेक्षणले युवतीको ह्याण्ड ब्यागमा साँचो, टिस्यु पेपरको साथमा सेक्स टोयज, पोर्न सीडी, पेन्टी, कुकुरको खाना बिस्कुटलगायतको सामान हुने खुलासा गरेको छ । सर्वेक्षणका अनुसार एक युवतीको औषतमा ७ वटा ब्याग हुन्छन् । अनुसन्धानमा संलग्न १६ प्रतिशत युवतीहरुले ब्याग बोक्दा आफू सुरक्षित भएको अनुभव हुने बताएका थिए ।

Saturday, May 14, 2011

जनावर जोगाउन नाङ्गै




हिन्दी टेलिसिरियल तथा फिल्ममा आफ्नो अभिनय क्षमता प्रस्तुत गरिसकेकी कविता राधेश्याम अहिले जनावर संरक्षणको लागि कडा आवाज बनेकी छिन् । बढ्दो मानविय अतिक्रमणका कारण खतरामा रहेका जनावरको संरक्षणमा कविता हदैसम्मको हर्कत गर्न पछि परेकी छैनन् । लोपोन्मुख बन्दै गएका जनावरको संरक्षण गर्नै पर्ने सन्देस दिन उनले नाङ्गै फोटो सुट गरेकी छिन् । यद्यपी उनको फोटो सेसन छाडा नभई निकै कलात्मक रहेको छ । 'मानिसहरुलाई कसरी सन्देस प्रवाह गर्नु पर्छ, यो मलाई राम्ररी थाहा छ,' नाङ्गै तस्वीर किन खिचेको भन्ने पत्रकारको जवाफमा कविताले भनिन्, 'मैले जनावर संरक्षणका लागि यो सब गरेको हु ।' आफूलाई जनावरप्रेमी बताउने कविताले यस किसिमको अभियानले धेरै मानिसहरुलाई जनचेतना ल्याउने बताइन् । 'म धेरै खुसी हुनेछु यदि मेरो कार्यले समाजमा जनावरप्रति थोरै जनचेतना ल्यायो भने पनि ।' एक अर्को प्रसङ्गमा कविताले जनावरलाई पनि मानिसलाई जस्तै यो पृथ्वीमा बाच्ने अधिकार भएको बताइन् । उनको यो जनावर प्रेम र संरक्षण अभियान वास्तवमै प्रसंसनिय छ ।

२६ पाउण्डको स्तन देखाउँदै टीभीमा




विश्वका सबै महिलाको भन्दा ठूलो स्तन बनाएर चर्चा बटुल्ने प्रयासमा रहेकी स्ट्रिपर चेल्सी सायद यस्तो पहिलो अमेरिकी मोडेल हुन् । हरेक मोडेल आफ्नो जिरो फिगरबारे अति सजग हुन्छन् । शरिरको सुन्दरतामा कमी आउन नदिन मोडेलहरु कुनै कसुर बाँकि राख्दैनन् । स्ट्रिपर भने यसमा अपवाद बनेकी छिन् ।

Wednesday, May 11, 2011

धमिरा खाँदा सेक्समा मजा !

यौन असन्तुष्टि धेरै आधुनिक जोडीको साझा समस्या बनेको छ । के उपाय अपनाउँदा यौन सन्तुष्टी मिल्छ भनेर आजकलका जोडी धेरै पैसा, समय र दिमाग खर्च गरिरहेका छन् । यद्यपी उनीहरु यसबारे खुलेर कुरा गर्न हिचकिचाउँछन् । हरेक रात बेडमा जम्न नसक्दा कैयौं दम्पतीहरुको त डिभोर्स समेत हुने गरेको छ ।

बिलासी जीवन शैली, कामको प्रेसर, ब्यायाममा कमी, खाना ब्यवहारलगायतले यौन इच्छामा कमी आउने चिकित्सकहरुको भनाई छ । जिवजन्तु संरक्षणमा संलग्न अब्दुल रहिम नामका एक मलेसियाली पुरुषले स्त्रीसँग सेक्स सुधार्ने जैविक उपाय पत्ता लगाएका छन् । रानी धमिरा खानाले यौन क्षमतामा उल्लेख्य बृद्वि हुने उनको दाबी छ । सेक्स लाइफलाई वास्तवमै रोमाञ्चक बनाउन सम्बन्ध राख्नुभन्दा कम्तीमा पनि १५ मिनेटअघि रानी धमिरा खानुपर्ने उनले बताए ।

Tuesday, May 10, 2011

युवालाई भन्दा बढि बुढाबुढीलाई यौन चाहाना ?



प्रजनन् अङ्गको विकास र अत्याधिक सेक्स हर्मोनको कारण युवावस्थामा बढी सेक्सको चाहना हुन्छ । उमेर ढल्कदै गएपछि सेक्स क्रियाकलापमा पनि कमी आउँछ । तर, अष्ट्रेलियाका युवापिंढीमा हालै गरिएको सेक्ससम्बन्धि सर्वेक्षणले सबैलाई हैरान पार्ने नतिजा बाहिर ल्याएको छ । सर्वेक्षणका अनुसार अष्ट्रेलियामा युवालाई भन्दा बढी बुढ्यौली उमेरका पुरुष तथा महिलामा बढी सेक्स चाहना हुन्छ ।

स्तनको साइज मिलाउन इन्जेक्सनको सहारा




मोडेलहरुको बाच्ने आधार उनीहरुको सुन्दरता हो । ठूलो वा सानो रकम लिई फेसन शोमा पहिरन प्रचार गर्नेदेखि लिएर पत्रपत्रिकामा समेत देखा पर्छन मोडेलहरु । यसैले होला मोडेलको लागि सुन्दरता जीवन जत्तिकै प्यारो हुन्छ । तर आफ्नो सुन्दरतामा कुनै दाग लागो जोकोहि मोडेललाई चिन्ता त हुने नै भयो । यस्तै भएको छ बेलायतकी मोडेल कैटी ग्रीनलाई । केहि समयअघि ग्रीनको दुई स्तनमध्ये एक ठुलो र अर्को लगभग दुई इन्च सानो थियो । यसबाट ग्रीन निकै चिन्तित बनेकी थिइन् ।

Sex त्यति सस्तो छैन ।


लाम्चो अनि हाँसिलो मुहार । नृत्यमा उस्तै प्रखर । अभिनय पनि त्यत्तिकै राम्रो गर्न सक्ने । नेपाली लचचित्रका कुनै नायिका भन्दा क्षमतामा कमी देखिन्न यी प्रतिभामा । तैपनि उनले चलचित्रमा नायिका बन्ने अबसर पाएकी छैनन् । यी प्रतिभा हुन श्वेता विमली ।

Friday, May 6, 2011

Lindsey Strutt


केटीभन्दा आठ गुना बढी पोर्नोग्राफी हेर्छन केटाहरु

शहरी युवा पुस्तामा अश्लिल तस्वीर तथा भिडियो हेर्ने फेसनबाट बढेर रोगका रुपमा बिकाश भइरहेको छ । किशोर अबस्थामा प्रवेश गर्दैगर्दा शहरतिरका युवा युवती दुवैले कुनै न कुनै रुपमा अश्लिल भिडियो हेर्छन नै त्यो मात्रामा कम वा बढी होला ।

Tuesday, May 3, 2011

महिलाले नचाहाने ‘विहानी सेक्स’को विकल्प



सम्भोगको समयबारे महिला र पुरुषवीचको मतभेद पछिल्ला केही अनुसन्धानले पुष्टी गरिसकेका छन् । दिनभरको कामबाट थकित पुरुषहरु सामान्यतया रात्री समयमा सम्भोगका लागि तयार हुदैनन् । रातको सुताई र आरामबाट अधिकांश पुरुष विहानीपख तन्दुरुस्त महसुस गर्छन र त्यहीबेला सम्भोगको चाहना राख्छन् ।