Thursday, December 22, 2011

लोहान नांगिएपछि पत्रिकाले तोड्यो रेकर्ड


हलिउड अभिनेत्री लिन्ड्से लोहान पछिल्लो समय विभिन्न विवादमा घेरिएकी छिन् तर उनको निर्वस्त्र तस्वीर छापिएको प्लेब्वाय पत्रिकाले भने राम्रैसँग बजार तताएको छ । लोहानको निर्वस्त्र तस्वीर सहितको प्लेब्वाय म्यागेजिनले बिक्रिमा नयाँ रेकर्ड कायम गरेको छ । प्लेब्वायका सस्थापक ह्युग हेफनरले आफ्नो टि्वटर मार्फत यो कुरा जानकारी गराएका हुन् । उनले लेखेका छन्, ‘लिन्ड्से लोहानको कभर तस्वीरवाला प्लेब्वायको जनवरी-फेबु्रअरी विशेषांकले बिक्रिको सारा रेकर्ड तोडेकेा छ ।’ यसको माग अति उच्च भएपछि पत्रिकाको पुनःमुद्रण हुने भएको छ ।

अब नेपालमै यौन संग्रहालय

यौनसँग सम्बन्धित मामिलामा नेपाली समाज बिस्तारै खुला हुँदै गएको छ । यौनसँग सम्बन्धित घटनाक्रम र अभिब्यक्तिहरुले पनि त्यसलाई पुष्टी गर्छन् । दुई बर्षअघिमात्र खिचापोखरीमा यौन खेलौनाको पसल खुल्दा त्यसले नेपाली बजारमा एकखालको तरङ्ग नै सिर्जना गरेको थियो । तर, ती खेलौना छाटो समयमै कति धेरै ब्यबसायीकरुपमा सफल भए भने अहिले मुलुकका बिभिन्न स्थानमा यौन खेलौना पसल खुलेका छन् ।

कुन देशका पुरुषको लिंग कति लामो ?

एक सर्वेक्षणले अफ्रिकी मुलुक कंगोका पुरुषको लिंग संसारमा सबैभन्दा लामो रहेको देखाएको छ ।एक अनलाइन सर्वेक्षण अनुसार कंगोका पुरुषको लिंगको औषत लम्बाइ ७.१ इन्च छ । दक्षिण कोरियाली पुरुषहरुको लिंग भने सबैभन्दा छोटो पाइएको छ । दक्षिण कोरियाली पुरुषको लिंगको औषत लम्बाइ जम्मा ४ इन्च छ । सर्वेक्षण अनुसार लामो लिंग हुने देशको दोश्रो स्थानमा पनि अफ्रिकी मुलुक नै परेको छ । इक्वेडरका पुरुषहरु दोश्रो स्थानमा छन् र उनीहरुको लिंगको औषत लम्बाइ ६ दशमलब ९ इन्च छ । लामो लिंग हुने पुरुषहरुको तेश्रो स्थानमा घानाका पुरुष परेका छन् र उनीहरुकोलिंगको औषत लम्बाइ ६ दशमलब ८ इन्च छ । त्यस्तै चौथो स्थानमा रहेका कोलम्बियाका पुरुषको लिंगको लम्बाइ ६ दशमलब ७ इन्च रहेको छ ।

Monday, December 19, 2011

विगबोसकी पोर्न स्टार सनीले कट्रिना, करिना र ऐश्वर्यालाई पछारिन


भारतीय टेलिभिजन च्यानल विगबोसको पाचौ संसकरणमा सहभागी भएकी क्यानेडेली पोर्न स्टार सनी लिओन गुगलमा खोजिने सेलिब्रेटिको सूचिमा भारतकी चर्चीत अभिनेत्रीहरु ऐश्वर्या राय, कट्रिना कैफ र करिना कपुरलाई समेत उछिनेकि छिन । भारतीय सन्चारमाध्यमहरुका अनुसार गुगलमा उनको तस्वीर कट्रिना कैफ भन्दा पाच गुणा बढी, ऐश्वर्या भन्दा दुई गुणा र करिना भनदा नौ गुण बढी खोजिएको र हेरिएको छ । भारतीय मुलकी क्यानेडेली नागरिक सनि क्यानाडाकी चर्चित पोर्न स्टार हुन । हाल बिगबोसको घरमा रहेकी सनीलाई महेश भट्टले निर्माण गर्ने तयारी गरेको जिस्म २ मा अभिनयकालागी प्रस्ताव गरेका छन् । जसका कारण उनको बलिउड र भारतीय सन्चारमाध्यमहरुमा झनै चर्चा बढेर गएको छ ।

Sunday, December 18, 2011

Porn star doesn't mean prostitute:Sunny Leone

Adult movie star Sunny Leone, the newest and perhaps, um, 'sexiest' entrant to the " Bigg Boss" house, says that 'porn star' doesn't automatically mean 'prostitute'. The curvy babe, originally Karen Malhotra, born to Indian parents, took the US adult entertainment industry by storm, but never planned to become a porn star. But the money was just too good, she says. Ads by Google "My parents, who are originally from Punjab, were completely shocked when they found out I was in the adult entertainment industry. Their reaction was what I expected, and I was prepared for it. When my father realized what I did, he said, 'You didn't even ask us before you did this! But whatever you do, make sure you do it well.' My mother was also stunned when she found about my lesbian lovemaking videos, but she accepted it. And the fact that my work didn't change me as a person worked in my favour. My parents soon realized it and respected me for who I am and my decisions. So there was never any question of being disowned by my family," she says. Have her parents seen any of her hardcore adult videos? "Of course not! Whose parents would do that?" she asks.

College boys turn to sex for quick bucks

Rich homosexuals turn 'sugar daddies' for young college boys, who make a quick buck in return for sexual favors. Rohan, a final year engineering student lives a secret life after college hours. "I chat with customers and fix up appointments through a gay dating website (planetromeo.com). Apart from the money I get from patrons, I also have land on my name (worth ` 2.5 lakh) from others. Sex work helps me live a comfortable lifestyle." Ads by Google He's not the only one. Raju, a 19-year-old student, reveals, "One day an elderly man propositioned me and was ready to pay me money in return. Now, I am a student by day and a sex worker by night." With rich "sugar daddies" supporting their lifestyles, Rohan and Raju have joined a growing number of college boys in Hyderabad who are turning to flesh trade for easy money. And it's not just moolah that keeps them going. Some are just happy with all the free shopping and gifts like mobile phones, watches and jewellery that are showered on them in return for sexual favors. And once they get used to all the attention and big bucks, there is no looking back for these boys. "Why should I stop?" asks Rohan, adding, "I pay my own college fees and my brother's school fees. Also, I'll use the money to fund my US education."

जेलको प्रचारका लागि नग्न युवती मैदानमा

हालै चिनको एक कम्पनीले आफ्नो नुहाउने जेलको प्रचारका लागि अनौठो तरिका अपनाएको छ । कम्पनीले आफ्नो उत्पादनको प्रचारका लागि पूरै निर्वस्त्र युवतीहरुको प्रयोग गरेको छ । सार्वजनिक कार्यक्रममा ती युवतीहरुले नग्न भएर सरिरमा उक्त जेल लगाएर प्रचार गरेका छन् । त्यसक्रममा युवतीहरुले केबल टाउकोमा टावेल लगाएका थिए ।

सेक्सका अनौठा नियम

सेक्सका विषयमा विश्वका सबै देशमा अलग अलग नियमकानुन हुनसक्छन् । कुनै देशमा सेक्सको विषय निकै खुला होला र कतिपय देशको यो विषयमाथि कडा नियमकानुन लादिएको छ होला । खासगरी पश्चिमा देशहरु यौनको मामिलामा अलि बढि उदार मानिन्छन् तर अमेरिकाका केही प्रान्तहरुमा सेक्सका विषयमा यस्ता नियम बनाइएका छन् जुन निकै हास्यास्पद र अनौठा छन् ।
अमेरिकामा रहेका सेक्स सम्बन्धि विचित्र ९ वटा नियम यस्ता छन् :

Tuesday, December 13, 2011

गर्भवती हुँदा सेक्सको मज्जा

आममानिसमा एउटा धारणा छ कि गर्भवतीको दौरानमा सेक्स गर्नु उचित हुँदैन्। सेक्सले गर्भवती महिला र गर्भमा रहेको बच्चा दुवैलाई हानी पुर्याकउँछ। त्यसैले, भर्गवती हुँदा सेक्स वर्जित गरिन्छ तर अब यसो नगर्नुपर्ने भएको छ। हालसालै गरिएको एक अध्ययनले गर्भवती हुँदा पनि महिलाले सेक्स गर्दा हानी नहुने बरु फाइदा हुने निष्कर्ष निकालेको छ। नर्थ कैरोलिना युनिभरसिटीका अध्ययनकर्ताहरूले गर्भ बसेको पहिला तीन महिनामा सेक्स चाहिँ सेक्स नगर्दा नै फाइदा हुने बताएका छन्।

महिला किन सेक्स गर्छन्?

हाम्रो समाजमा सेक्सको मामला महिलाभन्दा पुरुष धेरै खुला छन्। पुरुषले आफ्नो सेक्स अनुभव धेरैसँग साटासाट गर्न सक्छन् भने महिलालाई त्यसो गर्न गाह्रो हुन्छ। यद्यपि, बाहिर भने पनि वा नभने पनि महिला, पुरुष दुवैलाई सेक्सको समान आवश्यक पर्छ। तर, आजसम्म आखिर महिलाहरूले किन सेक्स गर्छन् अथवा सेक्सबाट महिलाले के चाहेका हुन्छन् भन्ने कुरा आजसम्म स्पष्ट रूपमा बाहिर आएको छैन। धेरैले सन्तान उत्पादन गर्न वा यौनचाहाना पूरा गर्न महिलाले सेक्स गर्छन् भन्ने धारणा छ। तर, हालसालै लण्डनमा गरिएको एक वैज्ञानिक अनुसन्धानले यो मान्यताभन्दा फरक निष्कर्ष निकालेको छ। अध्ययनले धेरै महिलाहरू आफ्नो पति/प्रेमी/पार्टनर रिसाउला भन्ने डरले सेक्स गर्न बाध्य हुन्छन् भनेको छ।

Thursday, December 8, 2011

प्रेमिकाको गुप्तांगमा तालाचाँबी !!!

भनिन्छ प्रेम सम्बन्ध विश्वासमा अडिएको हुन्छ । आफ्नो प्रेमी वा प्रेमिकालाई विश्वास गरियो भने मात्र सम्बन्ध दिगो हुन्छ । तर अविश्वास भयो भने शंकाले लंका जलाउँछ भन्ने उखान झैं सबै चिज बिग्रन्छ । प्रेम सम्बन्धमा अविश्वास उत्पन्न भयो भने के होला ? अवश्य पनि सम्बन्ध टुट्छ । अविश्वासको कुद हदसम्म सम्बन्ध अघि बढ्नसक्छ भन्ने मात्र हो । कुनै प्रेमीलाई आफ्नी प्रेमिकालाई कतिसम्म अविश्वास गर्नसक्छ भन्ने कुरा भने चीनका एकजना युवकले देखाइदिएका छन् । आफ्नी प्रेमिकाले अरु कसैसाग पनि यौन सम्पकै नराखुन् भनेर ती युवाले युवतीको गुप्तांगमा तालाचाँबी लगाइदिएका छन् । यद्यपि उक्त चाँबी ढोकामा लगाउने जस्तो भने होइन । चेस्टीटी बेल्ट भनिने एक प्रकारको पौराणिक साधन उनले प्रेमिकाको गुप्तांगमा लगाइदिएका छन् ।

Saturday, December 3, 2011

पाकिस्तानी नायिकाको नग्न तस्बिर

एक भारतीय म्यागजिनले पाकिस्तानी नायिका बीना मलिकको पाखुरामा आईएसआई लेखिएको नग्न तस्बिर छापेको छ, यसले पाकिस्तानमा हलचल मच्चाएको छ । नायिकाको नग्नता र पाकिस्तानको गुप्तचर निकाय (आईएसआई) लेखिएको कारण कट्टरपन्थी मुस्लिम मुलुक पाकिस्तानका धेरैले आक्रोश व्यक्त गरेका छन् । बीनाको नग्न तस्बिरले टि्वटर र फेसबुकसमेत तताएको छ । बीनाका प्रवक्ताले भने यस्तो तस्बिर कहिल्यै नखिचाएको बताएका छन् । यो तस्बिर प्रकाशन गर्ने एफएचएम पत्रिकाका सम्पादक कविर शर्माले भने आफूसँग यसको भिडियो फुटेज लगायत प्रमाण रहेको दाबी गरेका छन् । 'उनको पाखुरामा आईएसआई लेख्ने सोच मेरै हो तर बीनाले भने यसलाई बोल्ड अक्षरमा लेख्ने भनेकी थिइन्,' कविरले भने । तस्बिरको उद्देश्य व्यंग्य गर्न खोजिएको उनले बताए । 'कुनै नराम्रो भएको छ भने यसको पछाडि आईएसआईको हात हुनुपर्छ भन्दै हामी भारतमा व्यंग्य गर्छौं,' उनले भने । म्यागजिनको डिसेम्बर संस्करणको कभरमा बीनाको नग्न तस्बिर छापिएको छ ।

Thursday, December 1, 2011

ब्लु फिल्म हेरेर फ्रेस हुन्छु : एटन कार्की, व्यवसायी तथा मोडल

तपाईँलाई कसैले सेक्सी भन्दा कस्तो लाग्छ?
खुसी लाग्छ। कसैका नजरमा सेक्सी हुनु भनेको उपलब्धिकै कुरा हो। कसैले मलाई सेक्सी भन्दा म त थ्यांक यु भन्छु।  

सेक्सलाई कतिले दालभात खाएजस्तै हो भन्छन् नि?
मलाई सेक्स दालभातजस् तो सरल हो भन्ने कुरामा विश्वास छैन। सेक्स भनेको पूर्णतः भावनामा आधारित हुन्छ भन्ने लाग्छ।

Wednesday, November 30, 2011

सर्वाङग भएर पुरुषको हातले स्तन छोप्ने नायिकाको स्वाङग

आफ्नो पहिलो सिनेमा चपली हाईटलाईहिट बनाउन दर्शकको आर्कषणकोलागी माथि सर्वाङग भएर हिरोको हातले स्तन छोपेको तस्वीर खिचाएकी नायिका विनिता बराललेजो चोर उसैको ठूलो स्वर भनेझैआफू न्याकेट नभएको दावी गरेकी छिन ।साइन गरिसकेको चलचित्रबाट निकालिएपछि म्युजिक भिडियोकी मोडल बिनिता बरालले केही समयअघि आत्महत्या गर्नेसम्मको धम्की दिएकी थिइन निमार्तालाई । पहिलो चलचित्रबाटै निकालिनुपरेको पीडाकै वीच उनले अर्को चलचित्र ‘चपली हाइट’मा काम पाइन् । त्यही इखले होला नायिका बिनिता चर्चामा आउन जे पनि गर्न तयार भएकी छन् । चपली हाइटमा प्रसस्त अश्लिल र भद्दा शब्द बोल्न तयार भएकी बिनिताले हालै कम्मरमाथिको भाग नाङ्गै रहेको तस्वीर खिचाइन । चलचित्रको पोष्टरका लागि राजीव श्रेष्ठले खिचेको यो तस्वीरमा नायकले बिनिताको संवेदनशील अंगलाई हातले समातेर लाज ढाकिदिनु परेको छ । सुरुमा कामना मासिकको कभरपेजमा छापिएको यो तस्वीर दुई दिनपछि शुक्रबार नामक साप्ताहिकको पनि कभरपेजमै छापियो । फिल्मको प्रचारका लागि योजनाबद्ध ढंगले गरिएझै लाग्ने तस्वीर सार्वजनिक प्रकरणमा भने फोटोग्राफर, नायिका र निर्माताले नयाँ नाटक सुरु गरेका छन् ।

मोडेलको बुबुभित्र ५ लिटर पानी

अमेरिकी मोडेल शेला हर्सेले विश्वमा सबैभन्दा ठूला स्तन भएकी महिलाको किर्तिमान फेरी कायम गरेकी छिन् । प्रत्यारोपणमार्फत स्तन बढाएर यसअघि पनि सोही किर्तिमान राखेकी शेलाले बढाएका स्तनमा संक्रमण भएपछि अघिल्लो वर्ष शल्यक्रिया गरेर हटाइएको थियो । शल्यक्रियापछि झण्डै एक वर्ष सम्म लोग्नेमान्छेको जस्तो छाति बनाएर बस्नुपर्दा उनी यतिधेरै निरास बनिन् की झण्डै आत्महत्या गरिनन् । र अन्ततः फेरी प्रत्यारोपण गरेर आफ्ना स्तनलाई करीब पूरानै आकारमा पुराएकी छिन् । गएको सेप्टेम्बर महिनाको अन्त्यतिर उनले मेक्सिकोमा गएर स्तनमा २५ सय सीसी सलाइन पानी भरिन् । त्यसपछि ब्राजिलमा गएर थप १८ सय सीसी सलाइन पानी स्तनमा भरेपछि उनका स्तनमा अहिले ४३ सय सीसी वा ४ लिटर ३ सय मिलिलिटर पानी भरिएको छ । उनका स्तनको अहिलेको साइज ३८ के के के छ । उनी आफ्ना स्तनलाई पूरानै आकार अर्थात् ३८ एम एम एम मा पूराउन चाहन्छिन् । यसको लागि उनले स्तनमा प्रत्यारोपण मार्फत थप १२ सय सीसी सलाइन पानी भर्नुपर्नेछ । अब आउँदो वर्ष आफ्ना स्तनमा ५५ सय सीसी सलाइन पानी भरेर पूरानै आकारमा ल्याउने शेला बताउँछिन् ।

पुरुषको आँखा छातिमा, महिलाको औँठीमा

कुनैपनि सेक्सी महिलालाई झ्वाट्ट हेर्दा पुरुषको आँखा उनको कुन अंगमा गड्ला ? मृगका जस्ता आँखा, स्याउदाना जस्ता गाला, हिमाल जस्ता दन्तलहर वा उठेको वदन र कसिलो नितम्ब ? फ्रान्समा गरिएको एक अध्ययनले पुरुषहरु कुनै सुन्दरी महिलालाई चियाउने मौका पाए भने अधिकांस समय उनको आकर्षक वदन अर्थात छातिमा हेरेर गुजार्छन् । यद्यपि यो अध्ययनको नतिजा थाहा नभएको भएपनि हामी धेरैले यस्ता कुराको अड्कल काट्न सक्थ्यौँ । तर यदि कुनै महिलाले अर्को सुन्दरी महिलाको सरीरको कुन भाग बढि हेर्लान् भनेर प्रश्न गरियो भने भन्न गाह्रो छ । ती सुन्दरीले लगाएका लुगा, जुत्ता , महंगो व्याग वा हिराका लुर्का वा कसिलो ज्यानमा अर्की महिलाको नजर बढि पर्नसक्छ भनेर अड्कल काटिएला ।

मालफन्क्सन गरेर चर्चा कमाउन लबस्तरी बन्छन नायिकाहरु

मालफन्क्सन अग्रेजी शब्द हो । यसको अर्थ अस्लिल गतिविधि नै हो । आफ्नो शरिको भित्री संबेदनशिल अंगहरु जस्तो योनी, स्थन लगायतलाई आफूले नथाहा पाए जस्तै गरी मिडियाको अगाडि प्रस्ततु गर्ने शैलीलाई मालफन्क्सन भनिन्छ । यसअन्र्तगत भित्री कपडा नलगाएर भित्री अंग प्रस्तुत गरिन्छ । जस्तो भित्री कट्टु नलगाई कुनै बहानामा योनीको केही भाग प्रर्दशन गर्ने त्यस्तै बक्षस्थल देखाउन एकापटीको फित्ता लुज बनाएर झारेको झार्यै गर्ने लगायतका गतिविधीहरु नायिकाहरुले गर्ने गर्छन । यसको मुख्य उद्देश्य भनेको विस्तारै दर्शक र मिडियाबाट टाढिएका नायिकाहरुले मिडियामार्फत पुन आफूलाई चर्चामा उभ्याएर फेरि आफ्नो अभिनयको गाडिलाई अगाडि बढाउने अथवा काम पाउने योजना बनाएका हुन्छन । सामान्यत हेर्दा यस्ता विषय सामान्य दिए पनि यस भित्रको उद्देश्य भने गंभिर ढंगको हुने गर्छन । तल केही बलिउड नायिकाहरुको मालफन्क्सन स्टन्टलाई प्रस्तुत गरिएको छ ।

जति पनि नाङगिन तयार हुन्छन नेपाली नायिका र मोडलहरु

पश्चिमा संस्कृतिको प्रभाव पछिल्लो समयमा नेपाली सिनेमा र मोडलिङ क्षेत्रमा खुलेरै पर्न थालेको छ । एक दशक अघि सम्म पनि विकिनी लगाउनुलाई अश्लिलताको पराकाष्ठ मान्ने नेपाली समाजको अधिकांश हिस्साले पनि त्यस्तो अवस्थालाई स्विकार्दैन तर नेपाली चलचित्र र मोडलिङ क्षेत्र समाजको संकुचन भन्दै अधिकनै उदार देखिन थालेका छन् । जुन दृष्यहरु परिवारमा सँगै बसेर हेर्न नसक्ने अवस्था छ । केवल यूवाहरुकोलागी एक्लै हेरेर मनोरन्जन लिने साधन बनेको छ । गुन्यू चोलीमा चिटिक्क देखिने नेपाली चेलीहरु अहिले आफूलाई भित्री कट्टु र ब्रा उतारेर सर्वाङ रुपमा सुन्दरी देखाउने होडमा छन् ।

Thursday, September 29, 2011

नग्नपना अपराध होइन

सडकको किनारमा कसैसँग समय बिताउनुले अब सानफ्रान्सिस्कोमा नयाँ अर्थ पाएको छ । क्यास्ट्रो जिल्लाको नजिकै रहेको नग्न घुमन्तेका लागि परिचित क्षेत्रमा शनिबार केही दर्जन पुरुष तथा एक महिलाले नग्न प्रदर्शनमा भाग लिए । उनीहरूले प्लेकार्ड बोकेका थिए र त्यसमा लेखिएका थिए, ‘‘नग्नपना अपराध होइन’’, ‘‘तिम्रो घृणा मेरो शरीरबाट हटाउ’’ ।

३ हजार जनासँग सेक्स गर्ने वेश्या गिरफ्तार

पेट पाल्नको लागि मानिसले के-के गर्नुपर्छ भन्ने कुरा चीनको एक घटनाले देखाएको छ । चीनमा एक जना वेश्याले पेट पाल्नकै लागि अहिलेसम्म ३ हजार जना पुरुष सँग सम्भोग गरेकी छिन् । तर बिचरा तिनै वेश्यालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दा पनि अचम्मै लाग्छ की कुनैपनि महिलाले यतिधेरै पुरुषसँग सम्भोग गर्न सक्छ । तर २२ वर्षमै एक महिलाले यति धेरै पुरुषसँग सुत्न भ्याएकी छिन् । रुओ जियोन नामकी ती महिलाले आफुले ३ हजार पुरुषसँग यौन सम्पर्क गरेको लगायतका यौन कहानी इन्टरनेटमार्फत पनि सार्वजनिक गरेकी छन् । अझ अनौठो कुरा त के भने प्रहरीले पक्राउ गरेपछि ती वेश्याको मोबाइल फोन चेक गर्दा चीनका एक से एक वरिष्ठ व्यक्तिहरुसाग फोन सम्पर्क भएको पाइएको छ । त्यसैले जिओनको गिरफ्तारपछि ती वरिष्ठ व्यक्तहरुको बेचैनी बढेको छ । किनकी प्रहरी हिरासतमा जिओनले आफुसँग यौनसम्पर्क राखेका व्यक्तिहरुको नाम भन्दै जाँदा आफ्नो नाम पनि पर्ने डरले उच्च पदस्थ सरकारी अधिकारी , प्राध्यापक लगायतका मानिसहरुलाई निद्रा परेको छैन । प्रहरीले जिओनको मोबाइलमा रहेका नम्बरहरुबारे अनुसन्धान गरिरहेको जनाएको छ जसबाट ती नम्बरवाला व्यक्तिहरु जिओनका ग्राहक भए नभएको पत्तो लाग्नेछ । पछिल्लो ७ वर्ष यौन व्यवसाय गरिरहेकी जिओनले यो बीचमा ३ हजार पुरुषसाग सेक्स गरेको स्विकार गरेकी छिन् , प्रहरीसामु । उनले आफ्नो पढ्ने इच्छा भएपनि बाध्यताबस यसो गरिरहेकेा बताइन् । ती बलवान वेश्याले आफ्नो कहानी इन्टरनेट मार्फत सेयर गर्ने गरेकी छिन् र यसमार्फत निकै चर्चित पनि बनेकी छिन् । इन्टरनेटमा उनका फलोअर १ लाख ७० हजार भएको तथ्यबाट पनि उनी कति लोकपृय रहेछिन् भन्ने प्रष्ट हुन्छ । जिओनले पछिल्लोपटक १६ सेप्टेम्बरमा इन्टरनेटमार्फत आफ्नो कुरा पोष्ट गरेकी छिन् । त्यसमा उनले आफ्नो एउटा ग्राहक रहेको जो कारभित्र सेक्स गर्न मन पराउने बताएकी छिन् । त्यस्तै एकजना प्रोफेसर पनि आफ्नो ग्राहक रहेको र ऊ किताब पढ्न निकै मन पराउने जिओन बताउाछिन् । जिओनका अनुसार उनको एकजना महिला ग्राहक पनि छ ।

Friday, June 10, 2011

९ सय पुरुषसँग सेक्स गरेर बिश्व रेकर्ड





विश्व रेकर्डका शौखिनहरु हदैसम्मको ब्यवहार गर्न पछि पर्दैनन् । उनीहरुको आ-आफ्नै शैली र तरिका छ संसारभर चर्चित बन्ने । यस्तै होडमा रहेकी एक अमेरिकी पोर्नो फिल्म स्टार लिसा स्र्पासले सुन्दा पनि लाजै लाग्ने काम गरेर नयाँ रेकर्ड बनाएकी छिन् । लिसाले केवल १२ घण्टामा ९ सय १९ पुरुषहरुसँग यौन सम्बन्ध राखेकी थिइन् । अर्थात औषतमा हेर्दा प्रत्येक ४५ सेकेन्डमा एक पुरुषसँग लिसाको तातो सम्बन्ध थियो ।

सेक्सटोयज मोफसलमा पनि



'हेल्लो ! मलाई 'सेक्स टोयज चाहियो, कति मूल्यसम्मको छ ?' फोनमा मोलतोल मिलेपछि युवतीहरू एक महिनाअघि पोखरामा खुलेको स्वीट सेक्रेट सपमा आएर कृत्रिम यौनखेलौना लिएर जान्छन्। यस्तै सपिङका क्रममा प्लस टु सकेकी एक छात्रा भेटिइन्। 'केही लाज मानेजस्तो गरी पसलका सञ्चालकसँग प्रयोग विधिका बारेमा जानकारी लिइरहेकी उनले भनिन्, 'यसको प्रयोगले कुनै हानि त पुर्‍याउँदैन।' यौन खेलौना भित्रिएपछि पोखरामा यसको प्रयोग गर्नेहरू उल्लेखनीय वृद्धि भएको सञ्चालक नारायण गिरीले बताए। गिरीले दैनिक सयौंले फोन गरेर पसलमा यौनखेलौना लिन आउने जानकारी दिए। सेक्स टुरिज्मको सम्भावनाको चर्चा चलिरहेका बखत पोखरामा भित्रिएको यौनखेलौनाले त्यसलाई थप बल पनि प्रदान गरे।

लाइभ शोको सबैभन्दा हट सिन


अहिले एमटीभी मूभी अवार्ड हलिउड नायक जस्टिन टिम्बरलेक र नायिका मिला कुनिसका कारण चर्चामा रहेको छ । अवार्ड समारोहमा एकअर्कालाई अनौठो तरिकाले पक्रिएपछि यी दुई सेलिब्रेटीले फ्यान, दर्शकलगायत अन्य ब्यक्तिहरुको ध्यान आफूतिर खिच्न सफल भएका हुन् ।

समारोहमा जष्टिनले मिलाको दुवै स्तन समातेर अंकमाल गरेका थिए । कैयौले यसलाई अहिलेसम्मकै ‘लाइभ शो’को सबैभन्दा हट सिन भएको दाबी गरेका छन् ।

अन्जान हो या जानीबुझी, आफ्नो हर्कतले अखवारको हेडलाइन्स बनाएपछि जस्टिन र मिला सफाई दिन ब्यस्त छन् । अझैसम्म कहिल्यै पनि डेटिङ नगएको र समारोहमा भेट हुँदा भावनालाई नियन्त्रणमा राख्न नसकेको दुबैले स्विकारेका छन् । साथै उनीहरुले पारस्परिक सम्बन्ध प्ल्याटोनिक अर्थात स्वच्छ, आर्दशवादी रहेको बताएका छन् ।

Thursday, June 9, 2011

‘सेक्स मलाई मनपर्ने खेल हो’

क्यामरोन डीएजले सेक्स साहै मन पर्ने र आफू यसको लागि सधै आतुर हुने खुलासा गरेकी छिन् । उनको यस्तो सनसनीपुर्ण अभिब्यक्तिले लाखौ दर्शक तथा फ्यान तिन छक्क परेका छन् । ‘अंग्रेजी भाषामा सेक्स अति नै सेक्सी शब्द हो । यो शब्द मलाई निकै आकर्षक लाग्छ । तपाईलाई लाग्दैन यो शब्दसँग केहि चिज जोडिएर आउछ ? सेक्स मलाई मन पर्ने खेल हो,’ न्यूज अफ दि वल्र्डले क्यामरोनलाई उधृत गर्दै बताएको छ ।

Sunday, May 29, 2011

युवतीको ह्याण्डब्यागमा सेक्सका सामान



ह्याण्ड ब्याग हातमा हल्लाउँदै ठाँटिएर हिड्नु आजकलका युवतीहरुको फेसन नै बनेको छ । कतै बाहिर जानुपर्‍यो भने उनीहरु आफूसँगै सानो ब्याग बोक्न विर्सदैनन् । युवतीहरुले विशेष महत्व दिने यस्तो ब्यागमा के हुन सक्छ ? तपाईलाई पक्कै लाग्ला कि मेकअपको सामान ! तर मेकअपको साथसाथमा आधुनिक युवतीहरु आफ्नो अति नै गोप्य ब्यागमा सेक्स सामान (टोयज), पेन्टी, पेचकस पनि बोक्छन् भन्ने कुरा थोरैको कल्पनामा मात्र आउला ।
अष्ट्रेलियामा भएको एक सर्वेक्षणले युवतीको ह्याण्ड ब्यागमा साँचो, टिस्यु पेपरको साथमा सेक्स टोयज, पोर्न सीडी, पेन्टी, कुकुरको खाना बिस्कुटलगायतको सामान हुने खुलासा गरेको छ । सर्वेक्षणका अनुसार एक युवतीको औषतमा ७ वटा ब्याग हुन्छन् । अनुसन्धानमा संलग्न १६ प्रतिशत युवतीहरुले ब्याग बोक्दा आफू सुरक्षित भएको अनुभव हुने बताएका थिए ।

Saturday, May 14, 2011

जनावर जोगाउन नाङ्गै




हिन्दी टेलिसिरियल तथा फिल्ममा आफ्नो अभिनय क्षमता प्रस्तुत गरिसकेकी कविता राधेश्याम अहिले जनावर संरक्षणको लागि कडा आवाज बनेकी छिन् । बढ्दो मानविय अतिक्रमणका कारण खतरामा रहेका जनावरको संरक्षणमा कविता हदैसम्मको हर्कत गर्न पछि परेकी छैनन् । लोपोन्मुख बन्दै गएका जनावरको संरक्षण गर्नै पर्ने सन्देस दिन उनले नाङ्गै फोटो सुट गरेकी छिन् । यद्यपी उनको फोटो सेसन छाडा नभई निकै कलात्मक रहेको छ । 'मानिसहरुलाई कसरी सन्देस प्रवाह गर्नु पर्छ, यो मलाई राम्ररी थाहा छ,' नाङ्गै तस्वीर किन खिचेको भन्ने पत्रकारको जवाफमा कविताले भनिन्, 'मैले जनावर संरक्षणका लागि यो सब गरेको हु ।' आफूलाई जनावरप्रेमी बताउने कविताले यस किसिमको अभियानले धेरै मानिसहरुलाई जनचेतना ल्याउने बताइन् । 'म धेरै खुसी हुनेछु यदि मेरो कार्यले समाजमा जनावरप्रति थोरै जनचेतना ल्यायो भने पनि ।' एक अर्को प्रसङ्गमा कविताले जनावरलाई पनि मानिसलाई जस्तै यो पृथ्वीमा बाच्ने अधिकार भएको बताइन् । उनको यो जनावर प्रेम र संरक्षण अभियान वास्तवमै प्रसंसनिय छ ।

२६ पाउण्डको स्तन देखाउँदै टीभीमा




विश्वका सबै महिलाको भन्दा ठूलो स्तन बनाएर चर्चा बटुल्ने प्रयासमा रहेकी स्ट्रिपर चेल्सी सायद यस्तो पहिलो अमेरिकी मोडेल हुन् । हरेक मोडेल आफ्नो जिरो फिगरबारे अति सजग हुन्छन् । शरिरको सुन्दरतामा कमी आउन नदिन मोडेलहरु कुनै कसुर बाँकि राख्दैनन् । स्ट्रिपर भने यसमा अपवाद बनेकी छिन् ।

Wednesday, May 11, 2011

धमिरा खाँदा सेक्समा मजा !

यौन असन्तुष्टि धेरै आधुनिक जोडीको साझा समस्या बनेको छ । के उपाय अपनाउँदा यौन सन्तुष्टी मिल्छ भनेर आजकलका जोडी धेरै पैसा, समय र दिमाग खर्च गरिरहेका छन् । यद्यपी उनीहरु यसबारे खुलेर कुरा गर्न हिचकिचाउँछन् । हरेक रात बेडमा जम्न नसक्दा कैयौं दम्पतीहरुको त डिभोर्स समेत हुने गरेको छ ।

बिलासी जीवन शैली, कामको प्रेसर, ब्यायाममा कमी, खाना ब्यवहारलगायतले यौन इच्छामा कमी आउने चिकित्सकहरुको भनाई छ । जिवजन्तु संरक्षणमा संलग्न अब्दुल रहिम नामका एक मलेसियाली पुरुषले स्त्रीसँग सेक्स सुधार्ने जैविक उपाय पत्ता लगाएका छन् । रानी धमिरा खानाले यौन क्षमतामा उल्लेख्य बृद्वि हुने उनको दाबी छ । सेक्स लाइफलाई वास्तवमै रोमाञ्चक बनाउन सम्बन्ध राख्नुभन्दा कम्तीमा पनि १५ मिनेटअघि रानी धमिरा खानुपर्ने उनले बताए ।

Tuesday, May 10, 2011

युवालाई भन्दा बढि बुढाबुढीलाई यौन चाहाना ?



प्रजनन् अङ्गको विकास र अत्याधिक सेक्स हर्मोनको कारण युवावस्थामा बढी सेक्सको चाहना हुन्छ । उमेर ढल्कदै गएपछि सेक्स क्रियाकलापमा पनि कमी आउँछ । तर, अष्ट्रेलियाका युवापिंढीमा हालै गरिएको सेक्ससम्बन्धि सर्वेक्षणले सबैलाई हैरान पार्ने नतिजा बाहिर ल्याएको छ । सर्वेक्षणका अनुसार अष्ट्रेलियामा युवालाई भन्दा बढी बुढ्यौली उमेरका पुरुष तथा महिलामा बढी सेक्स चाहना हुन्छ ।

स्तनको साइज मिलाउन इन्जेक्सनको सहारा




मोडेलहरुको बाच्ने आधार उनीहरुको सुन्दरता हो । ठूलो वा सानो रकम लिई फेसन शोमा पहिरन प्रचार गर्नेदेखि लिएर पत्रपत्रिकामा समेत देखा पर्छन मोडेलहरु । यसैले होला मोडेलको लागि सुन्दरता जीवन जत्तिकै प्यारो हुन्छ । तर आफ्नो सुन्दरतामा कुनै दाग लागो जोकोहि मोडेललाई चिन्ता त हुने नै भयो । यस्तै भएको छ बेलायतकी मोडेल कैटी ग्रीनलाई । केहि समयअघि ग्रीनको दुई स्तनमध्ये एक ठुलो र अर्को लगभग दुई इन्च सानो थियो । यसबाट ग्रीन निकै चिन्तित बनेकी थिइन् ।

Sex त्यति सस्तो छैन ।


लाम्चो अनि हाँसिलो मुहार । नृत्यमा उस्तै प्रखर । अभिनय पनि त्यत्तिकै राम्रो गर्न सक्ने । नेपाली लचचित्रका कुनै नायिका भन्दा क्षमतामा कमी देखिन्न यी प्रतिभामा । तैपनि उनले चलचित्रमा नायिका बन्ने अबसर पाएकी छैनन् । यी प्रतिभा हुन श्वेता विमली ।

Friday, May 6, 2011

Lindsey Strutt


केटीभन्दा आठ गुना बढी पोर्नोग्राफी हेर्छन केटाहरु

शहरी युवा पुस्तामा अश्लिल तस्वीर तथा भिडियो हेर्ने फेसनबाट बढेर रोगका रुपमा बिकाश भइरहेको छ । किशोर अबस्थामा प्रवेश गर्दैगर्दा शहरतिरका युवा युवती दुवैले कुनै न कुनै रुपमा अश्लिल भिडियो हेर्छन नै त्यो मात्रामा कम वा बढी होला ।

Tuesday, May 3, 2011

महिलाले नचाहाने ‘विहानी सेक्स’को विकल्प



सम्भोगको समयबारे महिला र पुरुषवीचको मतभेद पछिल्ला केही अनुसन्धानले पुष्टी गरिसकेका छन् । दिनभरको कामबाट थकित पुरुषहरु सामान्यतया रात्री समयमा सम्भोगका लागि तयार हुदैनन् । रातको सुताई र आरामबाट अधिकांश पुरुष विहानीपख तन्दुरुस्त महसुस गर्छन र त्यहीबेला सम्भोगको चाहना राख्छन् ।

Sunday, April 24, 2011

जीमखानामा नाङ्गै ब्ययाम


सोझो पाराले नभएपछि मानिसले अब पैसा कमाउनको लागि जेपनि गर्न तयार भएकाछन् । आर्थिक मन्दिका कारण ब्यापार-ब्यवसाय चौपट बनिरहेको बेला स्पेनको बास्क इलाकाको एक जिमखानाले ग्राहकहरुलाई आकर्षित गर्न नौलो तरिका अपनाएको छ ।

Thursday, March 31, 2011

"यौनलाई दबाउनु हुन्न"


अभिनयमा रुचि भए पनि उनले झन्डै एक वर्ष मोडलिङमा बिताइन् । यही क्षेत्रमा एक्सपोज भइरहेका बेला उनलाई भीजेको अफर आयो र टेलिभिजनमा दुइटा कार्यक्रमको होस्ट गर्ने भइन् । दुई वर्ष टेलिभिजन कार्यक्रमको प्रस्तोता र रिपोर्टर भएपछि शोभिता सिम्खडाले तीन वर्षअघि फिल्म लाइनमा जम्प गरिन् । पत्रकारिताले फिल्मको रंगीन दुनियाँमा छिर्न सघाएको बताउने उनी यतिबेला व्यस्त अभिनेत्रीमध्ये पर्छिन् । धादिङको गुम्दीमा जन्मे पनि राजधानीको सहरी वातावरणमा हुर्केकी उनी फुर्सदका बेला प्रायः ओशो तपोवनमा भेटिन्छिन् । गत वर्षको केटीभी अवार्डमा उत्कृष्ट नवनायिका अवार्डसमेत हात पारेकी शोभिता दर्शनशास्त्रमा स्नातकोत्तर पनि गर्दै छिन् ।

Sunday, March 27, 2011

बजारमा नाङ्गै मोडल



मोडल र फोटोग्राफर मिलेपछि के असम्भव छ ? त्यसमाथि चर्चा मिल्छ भने उनीहरु सबै सीमा पार गर्न तयार हुन्छन् । फोटोग्राफर जति सक्यो मोडेललाई नङ्गाउन चाहन्छ, मोडल पनि फोटोग्राफरका अघि नाङ्गनि चाहन्छन् । बेलायत, फ्रान्स, अमेरिकामा यो नौलो पनि हुन्न तर नौलो त्यतिवेला हुन्छ जतिवेला मोडेल फोटोग्राफीका लागि दिनभर सबैका सामु नाङ्गै हुन्छ ।

Thursday, March 17, 2011

पौडी खेल्दा गर्भवती


एक जवान युवती गर्भवती हुन के हुनु वा गर्नुपर्छ भन्ने तपाईहामी अधिकांशलाई थाहा भएकै कुरा हो । प्राकृतिक यौनसम्पर्कबाट गर्भवती नभएकाहरु आजभोली टेष्टट्युव बेवी पनि जन्माउन थालेका छन् ।

तर पोल्याण्डकी एक युवती भने तारे होटलमा स्वीमिङ खेल्दा गर्भवती भएकी छन, कुनै पुरुषसंगको संसर्गबिनै ।

फुर्सदको समयमा इजिप्ट घुम्न आएकी पोल्याण्डकी माग्डालेना क्विटकोस्का नाम गरेकी १३ वषिर्य युवती एक स्विमिङ पुलमा पौडी खेलेपछि गर्भवती भएको उनकी आमाले दावी गरेकी छन् ।

एफएमका बिजेतालाई महिला उपहार

बिश्वमा भइरहने बिभिन्न प्रतियोगितामा बिजेतालाई अनौठा अनौठा उपहार दिने प्रचलन छ । त्यस्ता उपहार सामान्यतया बस्तु र कहिलेकाही जीवजन्तुसम्म हुने गर्छन् ।

तर, न्यूजिल्याण्डको ‘रक’ एफएमले आयोजना गरेको एक प्रतियोगिता विजेतालाई युक्रेनकी एक महिला उपहार दिइनेछ । हालै भएको सो प्रतियोगिताको विजेता ग्रेग नामक व्यक्ति भएको घोषणा गरिएको छ । उनलाई मार्च २३ मा १२ दिनका लागि युक्रेन पठाइने एफएमले बताएको छ ।

कक्षामै केटीहरुकाअघि लाइभ सेक्स

कक्षाकोठामा एक शिक्षिका आफ्ना सवै कपडा उतारेर सयौं बिद्यार्थीका अघि गुप्ताङ्मा केही छिराउँदै देखाउँदै गर्छिन भन्छिन, नानीहरु, यसो गर्नुपर्छ, यसो गर्दा आनन्द आउँछ, यसो गर्दा कामुक भइन्छ ।

यो दृष्य कुनै चलचित्रको काल्पानीक दृष्य हैन् । अमेरिकाको शिकागोस्थित नर्थवेस्टर्न विश्वविद्यालयमा छात्राहरुको कक्षामा एक महिलाले लाइभ सेक्स प्रर्दशन गरेकी छन् । हातमा नक्कली पुरुष लिङ्ग लिएकी ती युवतीले पुरुषसंग सम्भोग गरेझै गरि कक्षाकोठामा यौन क्रियाकलाप देखाइन् ।

महिलाले यस्तो चर्तिकला देखाइरहँदा त्यहाँ एक बिश्वबिद्यालयकी शिक्षिका र एक सयभन्दा बढी केटीहरु थिए । छात्राहरुको अगाडि सेक्स टोय प्रयोग गरेकी फेन्थ क्रोलले टि्रब्युन अखबारलाई भनेकी छिन्-’म यो प्रदर्शनबाट खुसी छु । उनीहरुले मलाई ध्यान दिएर हेरिरेहका थिए र मलाई उनीहरु ध्यानमग्न भएको देखेर आनन्द लागिरहेको थियो ।’

बिद्यालयमै बालिकासंग ‘ओरल सेक्स’

विद्यालयलाई ज्ञानका मन्दिर मानिन्छ भने शिक्षकलाई त्यहाँको भगवान । त्यही भगवानलाई भरोसा गर्दै आमा-बाबु आफ्ना वालबच्चालाई विद्यालयमा पठाउँछन् । तर, अमेरिकाको क्यालिफोर्निया प्रान्तको अकल्याण्डका एक शिक्षकले एक छात्रासाग ‘ओरल सेक्स’ गरेको छन् ।

दुई कक्षामा अध्ययनरत छात्रासाग ओरल सेक्स गरेको आरोप लागेपछि विद्यालयले उनलाई लामो विदामा राखेको छ । सात वर्षकी छात्राले आफुलाई पढाइका क्रममा शिक्षकले आफ्नो गुप्ताङ चुस्न लगाएको आरोप लगाएकी हुन् । उनका केही साथीलाई त कपडा समेत खोल्न लगाएको उनको भनाई छ ।

Wednesday, February 16, 2011

यौन सम्पर्क राख्न सबैभन्दा राम्रो बिहीबार

यौन मानिसको आधारभूत चिज हो । बिश्वमा सबैभन्दा बढी चर्चा र खोज भएको छ भने यौनकै लागि भएका होलान् । मान्छेले सबैभन्दा चासो दिने पनि यसैमा रै'छ । यहाँले यो समाचारपनि यौनकै बिषयमा भएकाले पक्कै पढ्न हतारिनुभएको होला हगि हा--हा-- । कुरा महत्वपूर्ण छ । यौनसम्पर्कका लागि सबैभन्दा उत्तम बार कुन होला ?  कहिले, कुन बेला र कुन दिन यौन सम्पर्क राख्दा सबैभन्दा बढी यौनसन्तुष्टी प्राप्त होला ? यस बिषयमा बिभिन्न समयमा बिभिन्न तथ्य, प्रतिवेदनहरु सार्वजनिक भएका छन् ।

यसरी बन्यो मेरो ब्लु फिल्म

यो अगाडिको घटना हो जसको सजाय गायक प्रकाश ओझाले पाइसकेक छन् । तर अहिलेपनि प्रकाशको कारण ज्योतिको जीवन भने अहिलेसम्म सहज बन्न सकेको छैन । केही दिन अगाडि माओवादी निकट योङ्ग कम्युनिष्ट लिगले प्रकाश र ज्योतिको ब्लु फिल्मको सिडि फेल पारेपछि कर्वाही गर्न थालेपछि उनी मर्ने कि बांच्ने भन्ने दोधारकाविच भौतारिएर काठमाडौं आइपुगेकी छिन् । प्रकाश आफ्ना काला दिन समजवाट मेट्न चलचित्रमा नायक भएर आउने तयारीमा रहेका छन् । तर ज्योतिलाई बांच्नपनि हम्मे परिरहेको छ । आखिर के भएको रहेछ । ज्योति र प्रकाशमा विच । पढ्नुहोस् ज्योति आफैंले दिएको सनसनीखोज बयान ।

Friday, February 11, 2011

पेन्टीलेस पहिरनमा सोनाली



बलिउडका कलाकारहरु चर्चामा आउनका लागि अनेक अनेक हर्कतहरु देखाउने गर्दछन् । कोही प्रेम सम्बन्ध गासेर चर्चामा आउछन भने कोही पेन्टी विनाकै पहिरन लगाएर । पेन्टीविनाको परिरन लगाएर यसअघि याना गुप्ता तथा नितु चन्द्रा चर्चामा आएका थिए ।

Thursday, February 10, 2011

निकोललाइ नाङ्गिन लाज लाग्दैन

आफ्नो नयाँ चलचित्र ‘र्याबिट होल’का लागि न्युड सिन दिएकी हलिउड अभिनेत्री निकोल किडम्यानले नाङ्गो दृष्यका लागि आफूलाई लाज नलाग्ने बताएकी छन् । किडम्यानले भनेकी छन्, मलाई नाङ्गो हुन कुनै पनि समस्या छैन, लाज पनि लाग्दैन ।

kiss

बाल्यकालदेखि अहिलेसम्म तपाईले कयौ पटक किस अर्थात चुम्बन गर्नुभयो होला । तर के तपाईलाई थाहा छ आफ्नो जीवनकालमा कति समय किस गर्नमा खर्च गर्नुभयो ? यो जान्नका लागि तपाईले ‘किस स्टोरी’ नामक पुस्तक पढ्नुपर्नेछ। यो पुस्तकमा किससँग सम्बन्धित धेरै जानकारी दिइएको छ।

प्रियंकालाइ ६ करोड जरिवाना

हलिउड, बलिउड या कलिउडका चर्चित नायक नायिकाहरु मध्ये कसैले कर छले वापत् ६ करोड जरिवाना परे भन्दा तपाईसँग प्रश्न उठ्ला ओ हो, सिनेमा, टेलिभिजनमा अनुहार देखाउने चर्चित नायक नायिकाले नै कर छन्लान् त ?

Thursday, January 27, 2011

नाङ्गै विवाह गर्ने अन्ततः भूमिगत

मानिसमा रहर पनि अचम्म कै हुन्छन् । यस्तै अनौठो रहर पूरा गर्ने नाउँमा एक चिनियाँ दम्पत्ति भूमिगत नै हुनुपरेको छ । हुनान प्रान्त निवासी यो जोडीको नाम र पूरा ठेगाना त प्रहरीले सार्वजनिक गरेको छैन तर बितेका दुई महिना यता प्रहरीले अत्यन्तै मिहिनेतपूर्वक पक्राउ गर्न खोजेको यो जोडीको अपराध भने नाङ्गै विवाह गर्नु हो ।

हुनान प्रहरी अधिकारीहरूका अनुसार गएको अक्टोबरको पहिलो साता यहाँस्थित युवक­-युवतीको एक जोडीले नाङ्गै विवाह गरेर सामाजिक शिष्टाचार र मर्यादाको चरम उल्लङ्घन गरेका छन् । यद्यपि प्रहरीले यो जोडीले नाङ्गै विवाह गरेको फोटो र समाचार स्थानीय छापाहरूमा सार्वजनिक भइसकेपछि मात्रै यसबारे जानकारी पाएको थियो ।

विश्वकै अग्ली मोडल



विश्वकी सबैभन्दा अग्ली मोडल अमेजन ईव अहिले विभिन्न देशको भ्रमणमा छिन् । ३१ वर्षीय ईव ६ फुट ८ इन्च अग्ली छिन् । उनको नजिक अरु मोडल उभिदा निकै होचा देखिन्छन् ।

गजवको कुरा त यो छ कि एक वर्षअघिसम्म पनि ईवलाई कसैले चिन्दैनथे । एक पत्रिकाले जब उनको तस्विर मुख्य पृष्ठमा छाप्यो सनसनी मच्चियो । ईव रातारात स्टार बनिन् । अमेरिकाको क्यालिफोर्नियाकी ईव हाल व्यस्त मोडलमध्येमा पर्छिन ।

उनी रेसलिङ पनि खेल्छिन् । लिगमा पुरुषसँग एक घण्टा फाइट खेलेको उनले चार सय डलर लिन्छिन् । उनी भन्छिन्-’डच र जर्मन पुर्खाबाट मिलेको गुण नै मेरा अग्लाईको मुख्य कारण हो ।’