आफ्नो पहिलो सिनेमा चपली हाईटलाईहिट बनाउन दर्शकको आर्कषणकोलागी माथि सर्वाङग भएर हिरोको हातले स्तन छोपेको तस्वीर खिचाएकी नायिका विनिता बराललेजो चोर उसैको ठूलो स्वर भनेझैआफू न्याकेट नभएको दावी गरेकी छिन ।साइन गरिसकेको चलचित्रबाट निकालिएपछि म्युजिक भिडियोकी मोडल बिनिता बरालले केही समयअघि आत्महत्या गर्नेसम्मको धम्की दिएकी थिइन निमार्तालाई । पहिलो चलचित्रबाटै निकालिनुपरेको पीडाकै वीच उनले अर्को चलचित्र ‘चपली हाइट’मा काम पाइन् ।
त्यही इखले होला नायिका बिनिता चर्चामा आउन जे पनि गर्न तयार भएकी छन् । चपली हाइटमा प्रसस्त अश्लिल र भद्दा शब्द बोल्न तयार भएकी बिनिताले हालै कम्मरमाथिको भाग नाङ्गै रहेको तस्वीर खिचाइन । चलचित्रको पोष्टरका लागि राजीव श्रेष्ठले खिचेको यो तस्वीरमा नायकले बिनिताको संवेदनशील अंगलाई हातले समातेर लाज ढाकिदिनु परेको छ ।
सुरुमा कामना मासिकको कभरपेजमा छापिएको यो तस्वीर दुई दिनपछि शुक्रबार नामक साप्ताहिकको पनि कभरपेजमै छापियो । फिल्मको प्रचारका लागि योजनाबद्ध ढंगले गरिएझै लाग्ने तस्वीर सार्वजनिक प्रकरणमा भने फोटोग्राफर, नायिका र निर्माताले नयाँ नाटक सुरु गरेका छन् ।
फोटो सार्वजनिक भएलगत्तै बिनिताले आफुले फिल्मको पोष्टरका लागि खिचेको तस्वीर मिडियालाई दिनु गलत भएको भन्दै दुःख मनाउ गरिन् । नाङ्गीन, फोटो खिच्न र त्यसलाई पोष्टरमा राख्नसमेत मञ्जुर भएकी बिनितालाई त्यो तस्वीर पोष्टरमा नभई मिडियामा सार्वजनिक हुँदा किन दुःख लागेको होला ? तस्वीर दुरुपयोग भएको हो भने तपाईले मुद्दा हाल्नुहुन्छ भन्ने अनलाइनखबरको जिज्ञासामा बिनिताले त्यसो नगर्ने बताइन् । अहिलेलाई भैगो फेरि यस्तै भए मुद्दा हाल्छु भन्ने बिनिताको जवाफ कृतिमजस्तो सुनिन्छ । बिनिताको अर्को दाबीले भने दर्शकलाई उल्लु बनाउन खोजेजस्तो देखिन्छ । आफुले कपडा लगाएरै तस्वीर खिचेको दावी बिनिताले गरेकी छन् । फोटोग्राफर राजिव श्रेष्ठ पनि त्यसै भन्छन् । त्यसो भए फोटोग्राफिक ट्रीक गरेर लगाएका कपडा मेटिएको हो त भन्ने प्रश्नको जवाफ पनि उनीहरुसँग छैन् । तस्वीरमा स्पष्ट देख्न सकिन्छ, बिनिताको निप्पल मुस्किलले ढाकिएको छ, त्यो पनि आफ्नै हातले हैन नायकको हातले । बिनिताले आफ्नो अनुमतिबेगर निर्माता अर्जुनकुमारले मिडियालाई तस्वीर बाँडेको बताएपनि उनीहरुका कुरा सुन्दा मिलेमतोमै फिल्म चलाउन गरिएको ‘स्टन्ट’ भन्ने प्रष्ट बुझिन्छ ।

No comments:
Post a Comment