मालफन्क्सन अग्रेजी शब्द हो । यसको अर्थ अस्लिल गतिविधि नै हो । आफ्नो शरिको भित्री संबेदनशिल अंगहरु जस्तो योनी, स्थन लगायतलाई आफूले नथाहा पाए जस्तै गरी मिडियाको अगाडि प्रस्ततु गर्ने शैलीलाई मालफन्क्सन भनिन्छ । यसअन्र्तगत भित्री कपडा नलगाएर भित्री अंग प्रस्तुत गरिन्छ । जस्तो भित्री कट्टु नलगाई कुनै बहानामा योनीको केही भाग प्रर्दशन गर्ने त्यस्तै बक्षस्थल देखाउन एकापटीको फित्ता लुज बनाएर झारेको झार्यै गर्ने लगायतका गतिविधीहरु नायिकाहरुले गर्ने गर्छन । यसको मुख्य उद्देश्य भनेको विस्तारै दर्शक र मिडियाबाट टाढिएका नायिकाहरुले मिडियामार्फत पुन आफूलाई चर्चामा उभ्याएर फेरि आफ्नो अभिनयको गाडिलाई अगाडि बढाउने अथवा काम पाउने योजना बनाएका हुन्छन । सामान्यत हेर्दा यस्ता विषय सामान्य दिए पनि यस भित्रको उद्देश्य भने गंभिर ढंगको हुने गर्छन । तल केही बलिउड नायिकाहरुको मालफन्क्सन स्टन्टलाई प्रस्तुत गरिएको छ ।
No comments:
Post a Comment