Thursday, January 27, 2011

नाङ्गै विवाह गर्ने अन्ततः भूमिगत

मानिसमा रहर पनि अचम्म कै हुन्छन् । यस्तै अनौठो रहर पूरा गर्ने नाउँमा एक चिनियाँ दम्पत्ति भूमिगत नै हुनुपरेको छ । हुनान प्रान्त निवासी यो जोडीको नाम र पूरा ठेगाना त प्रहरीले सार्वजनिक गरेको छैन तर बितेका दुई महिना यता प्रहरीले अत्यन्तै मिहिनेतपूर्वक पक्राउ गर्न खोजेको यो जोडीको अपराध भने नाङ्गै विवाह गर्नु हो ।

हुनान प्रहरी अधिकारीहरूका अनुसार गएको अक्टोबरको पहिलो साता यहाँस्थित युवक­-युवतीको एक जोडीले नाङ्गै विवाह गरेर सामाजिक शिष्टाचार र मर्यादाको चरम उल्लङ्घन गरेका छन् । यद्यपि प्रहरीले यो जोडीले नाङ्गै विवाह गरेको फोटो र समाचार स्थानीय छापाहरूमा सार्वजनिक भइसकेपछि मात्रै यसबारे जानकारी पाएको थियो ।

विश्वकै अग्ली मोडल



विश्वकी सबैभन्दा अग्ली मोडल अमेजन ईव अहिले विभिन्न देशको भ्रमणमा छिन् । ३१ वर्षीय ईव ६ फुट ८ इन्च अग्ली छिन् । उनको नजिक अरु मोडल उभिदा निकै होचा देखिन्छन् ।

गजवको कुरा त यो छ कि एक वर्षअघिसम्म पनि ईवलाई कसैले चिन्दैनथे । एक पत्रिकाले जब उनको तस्विर मुख्य पृष्ठमा छाप्यो सनसनी मच्चियो । ईव रातारात स्टार बनिन् । अमेरिकाको क्यालिफोर्नियाकी ईव हाल व्यस्त मोडलमध्येमा पर्छिन ।

उनी रेसलिङ पनि खेल्छिन् । लिगमा पुरुषसँग एक घण्टा फाइट खेलेको उनले चार सय डलर लिन्छिन् । उनी भन्छिन्-’डच र जर्मन पुर्खाबाट मिलेको गुण नै मेरा अग्लाईको मुख्य कारण हो ।’

Sunday, January 23, 2011

विनाको ‘लाइभ सेक्स’

रियालिटी शो ‘बिग बोस’ भित्र पाकिस्तानी नायिका विना मल्लिक र भारतीय नायक अश्मित पटेलले ‘सेक्स’ गरेको दावी शोकै अर्का प्रतियोगीले गरेका छन् । आफ्नो नाम नखुलाउने शर्तमा ती प्रतियोगीले ‘बिग बोस’ भित्र विना र अश्मितले सबै सीमाहरु पार गरेको दावी गरेका छन् ।
त्यसो त ‘बिग बोस’ भित्र विनाले आफ्नो तौलिया खुस्काएर शरिरका सबै अंग देखाएकी थिइन् । बिग बोसको क्यामेराले झण्डै एक मिनेट लामो यो भिडियो खिचे पनि प्रसारण भने गरेको थिएन । विना र अश्मितलाई एक रात पुलसाइडमा बत्तिको सुरक्षा गर्ने जिम्मेवारी लिएका थिए ।

Thursday, January 6, 2011

Public sex on Philippine Island causes stir


Philippine authorities may ban sex on the world-famous beaches of Boracay island after a television crew filmed two naked couples making out in public on New Year's Day, the local mayor said Thursday.