Sunday, January 23, 2011

विनाको ‘लाइभ सेक्स’

रियालिटी शो ‘बिग बोस’ भित्र पाकिस्तानी नायिका विना मल्लिक र भारतीय नायक अश्मित पटेलले ‘सेक्स’ गरेको दावी शोकै अर्का प्रतियोगीले गरेका छन् । आफ्नो नाम नखुलाउने शर्तमा ती प्रतियोगीले ‘बिग बोस’ भित्र विना र अश्मितले सबै सीमाहरु पार गरेको दावी गरेका छन् ।
त्यसो त ‘बिग बोस’ भित्र विनाले आफ्नो तौलिया खुस्काएर शरिरका सबै अंग देखाएकी थिइन् । बिग बोसको क्यामेराले झण्डै एक मिनेट लामो यो भिडियो खिचे पनि प्रसारण भने गरेको थिएन । विना र अश्मितलाई एक रात पुलसाइडमा बत्तिको सुरक्षा गर्ने जिम्मेवारी लिएका थिए ।



त्यही दिन उनीहरु दुवै जना एउटा सिरक भित्र बसिरहेकोसम्म दृष्यसम्म टेलिभिजनमा देखिएको थियो । यही दिन विनाले सिरकभित्र अश्मितसँग सेक्स गरेको दावी प्रतियोगीको छ । तर चारै तिर क्यामेरा भएको ‘बिग बोस’मा उनीहरुवीच कसरी सेक्स भयो ? दर्शकहरु अहिले प्रश्न गरिरहेका छन् ।
त्यसो त बिग बोस सकिए पछि सलमान खानले आयोजना गरेको पार्टीमा विना र अर्का प्रतिश्पर्धी रिसान्तले मदिरा पिएको तथा मध्यरात एउटा रिसोर्टमा गएर गुजारा गरेको अर्को समाचारले पनि बजार तताएको छ ।
sexy bina

No comments: