बलिउडका कलाकारहरु चर्चामा आउनका लागि अनेक अनेक हर्कतहरु देखाउने गर्दछन् । कोही प्रेम सम्बन्ध गासेर चर्चामा आउछन भने कोही पेन्टी विनाकै पहिरन लगाएर । पेन्टीविनाको परिरन लगाएर यसअघि याना गुप्ता तथा नितु चन्द्रा चर्चामा आएका थिए ।
यसैगरी बिना पेन्टीको परिरन लगायर अहिले एउटी नायिका चर्चामा रहेको छिन् ती नायिका हुन सोनाली बेन्द्रे ।
केही दिन अघि निर्देशक निर्माता करण जोहरले बलिउडहस्तीलाई पार्टी दिएका थिए । यो पार्टीमा बलिउडका सबै ठूला नाम कमाएका हस्तिहरुको सहभागीता रहेको थियो । यही पार्टीमा सहभागी हुन नायिका सोनाली वेन्द्रे अर्की नायिका एश्वर्या रायको गाडीमा आएकी थिइन । जब गाडीबाट सोनाली झरिन तब उनलाई पेन्टी विनाकै पहिरनमा देखियो ।
फोटोग्राफरहरुले भटाभट तस्वीरहरु लिए । केहीसमयसम्म बलिउडमा राज गरेकी सोनाली केही समयदेखि चर्चाभन्दा बाहिर थिइन् । उनी अहिले फेरी पेन्टीलेस पहिरनका कारण चर्चामा छिन् । चर्चा कमाउने बलिउडकर्मीहरुको यो आइडिया भने कमाल कै मान्न सकिन्छ ।
No comments:
Post a Comment