आफ्नो नयाँ चलचित्र ‘र्याबिट होल’का लागि न्युड सिन दिएकी हलिउड अभिनेत्री निकोल किडम्यानले नाङ्गो दृष्यका लागि आफूलाई लाज नलाग्ने बताएकी छन् । किडम्यानले भनेकी छन्, मलाई नाङ्गो हुन कुनै पनि समस्या छैन, लाज पनि लाग्दैन ।
बच्चा जन्मिएपछि मलाई नग्नता दिनुमा कुनै पनि आपत्ति छैन, नग्नताका कारण कुनै काम रोकिनु पनि हुँदैन किडम्यानले भनेकी छन् । किडम्यानले शरिर फिट राख्नका लागि व्यायाम र राम्रो खाना बाहेक अरु केही पनि फाइदाजनक नहुने उन्को दावी छ ।
आफूले अनुहार तथा स्तन सर्जरी गराए पनि त्यसले आफू नराम्रो देखिएको उन्को दावी छ । उनले अहिले ती सबै छोडेको दावी पनि गरेकी छन् ।

No comments:
Post a Comment