हलिउड अभिनेत्री लिन्ड्से लोहान पछिल्लो समय विभिन्न विवादमा घेरिएकी छिन् तर उनको निर्वस्त्र तस्वीर छापिएको प्लेब्वाय पत्रिकाले भने राम्रैसँग बजार तताएको छ । लोहानको निर्वस्त्र तस्वीर सहितको प्लेब्वाय म्यागेजिनले बिक्रिमा नयाँ रेकर्ड कायम गरेको छ । प्लेब्वायका सस्थापक ह्युग हेफनरले आफ्नो टि्वटर मार्फत यो कुरा जानकारी गराएका हुन् । उनले लेखेका छन्, ‘लिन्ड्से लोहानको कभर तस्वीरवाला प्लेब्वायको जनवरी-फेबु्रअरी विशेषांकले बिक्रिको सारा रेकर्ड तोडेकेा छ ।’ यसको माग अति उच्च भएपछि पत्रिकाको पुनःमुद्रण हुने भएको छ ।
No comments:
Post a Comment