आममानिसमा एउटा धारणा छ कि गर्भवतीको दौरानमा सेक्स गर्नु उचित हुँदैन्। सेक्सले गर्भवती महिला र गर्भमा रहेको बच्चा दुवैलाई हानी पुर्याकउँछ। त्यसैले, भर्गवती हुँदा सेक्स वर्जित गरिन्छ तर अब यसो नगर्नुपर्ने भएको छ। हालसालै गरिएको एक अध्ययनले गर्भवती हुँदा पनि महिलाले सेक्स गर्दा हानी नहुने बरु फाइदा हुने निष्कर्ष निकालेको छ। नर्थ कैरोलिना युनिभरसिटीका अध्ययनकर्ताहरूले गर्भ बसेको पहिला तीन महिनामा सेक्स चाहिँ सेक्स नगर्दा नै फाइदा हुने बताएका छन्।
उनीहरूले सो समयमा सेक्सभन्दा पनि सामिप्यता बढाउने काम गर्न सल्लाह दिएका छन्। तर, त्योभन्दापछि भने सेक्स गर्दा लाभदायक हुने जानकारी दिएका छन्। गर्भवतीको दौरानमा महिलाहरूमा हार्मोन र त्यो बेला सेक्स गर्दा राम्रो हुने बताइएको छ। पेट हल्का बाहिर आउँदा सेक्स गर्दा पनि निकै राम्रो हुन्छ। तर, गर्भवती हुँदा महिलालाई सेक्स गर्न इच्छा छैन भने जबर्जस्ती चाहिँ गर्न नहुने अनुसन्धानकर्ताहरूले बताएका छन्। अध्ययनमा सहभागी महिलाहरूले गर्भवती हुँदा सेक्स गर्दाको आफ्नो अनुभव साटासाट गरेका थिए। जसमध्ये अधिकांशले सेक्सले सन्तुष्टि दिएको र गर्भमा रहेको बच्चालाई कुनै असर नपरेको बताएका थिए। त्यसैले, यदि तपाईं आफ्नी श्रीमती गर्भवती हुँदा सेक्स गर्न पाइन्न भनेर चिन्तित हुनुहुन्छ भने तत्काल त्यो चिन्ताबाट मुक्त हुनुहोस्।

No comments:
Post a Comment