चर्चित फेसन म्यागेजिन म्याक्सिममा केही समयअघि मोडेल केरिसा रोसारियोको हट फोटोशुट समावेश गरिएको थियो ।
पत्रिकामा छापिएका निकै कामुक तस्वीरबाट केरिसाले वाहवाही पनि पाएकी थिइन् ।
पत्रिकामा केरिसालाई धेरै हेरेर आनन्द लिएहोलान् तर यी फोटाहरु खिच्न ३ दिन लागेको थियो भन्ने कुरा भने धेरै कमलाई मात्र थाहा छ होला ।
हो केरिसाका ती सबै तस्वीर ३ दिन लगाएर खिचिएको थियो, विभिन्न लोकेशनमा ।
उक्त तस्वीर लिनेक्रममा तयार पारिएको एक भिडियो समेत निकै लोकपृय बनेको थियो ।
हेरौँ केरिसाको फोटोसेसनको हट भिडियो ।
Carissa Rosario | Maxim Espanol Shoot from Carissa Rosario on Vimeo.
Carissa Rosario | Maxim Espanol Shoot from Carissa Rosario on Vimeo.
No comments:
Post a Comment